Duration 9:20

हिन्दू स्वंमसेवक संघ नेपालको नेपालगंजमा २० दिवसीय प्रशिक्षण कार्यक्रम

87 watched
0
10
Published 27 May 2019

प्रत्येक बर्ष झै यो बर्ष पनि हिन्दू स्वंमसेवक संघ नेपाल द्वारा नेपालगंजमा २० दिवसीय आवसीय प्रशिक्षण सत्र कार्यक्रम यही जेष्ठ १६ गते पशुपति शिक्षा मंदिर नेपालगन्ज जड़ीबूटी पछाडि हुने योजना गरिएको छ ।यस संघ द्वारा समाजहित तथा स्वंमसेवकको गुण एवम कौशल विकासको लागि महत्व दिएका छन, शारीरिक मानसिक बौद्धिक परीक्षण दिने गरेको छ, युवाहरुमा स्वदेश स्वधर्म, स्व-संस्कृति प्रति गौरव भाव जागृत गर्ने,बौद्धिक ज्ञान,राष्ट्र,समाज को कल्याण गर्न उद्देश्यले परीक्षण कार्यक्रमहरु रहने छ । हिन्दू स्वयंसेवक संघ नेपाल प्रदेश न० पांच का प्रचारक बिकुल दहाल ज्यूले सनातन सन्देश लाई जानकारी दिनु भएको छ,जसमा १० कक्षा भन्दा माथिका विद्यार्थीहरु भाग लिना सक्छन । जसमा खाने बस्नेको पनि ब्यवस्था गरिएको छ, उटघाटन सत्र संयोजक खड़क बहादुर बोहरा ज्यू द्वारा गरिएको छ, कार्यक्रम आयोजक श्री अजय गुप्ता ज्यू हुनुहुन्छ,पहिलो दिन नेपालगंज भरिमा परीक्षण सत्रमा भाग लिने सम्पूर्ण युवाहरु द्वारा बाजा गाजा सहित नेपालगन्जमा नगर परिक्रमा हुने छ । जस्मा ठुलो मात्रामा अर्थ पनी लाग्ने छ र अर्थको लागि हिन्दू संघ संघठन संग छलफल ग़री सहयोग लागि पनि अनुरोध गरिएको छ संघ संघठन बाहेक ब्यापरिक वर्ग,धर्मप्रेमी वर्ग, संग पनि सहयोग लागि अनुरोध गरिएको छ । सत्रमा भाग लिनाको 9801819432 न0 मा सम्पर्क गर्न सक्नु हुन्छ..... अथवा - पशुपति शिक्षा मंदिर पुरानो डि.एस. पी रोड            ( जड़ीबूटी कार्यालय पछाडि) नेपालगंज,बाँके               सम्पर्क गर्न सक्नु हुन्छ । - माता सीता जन्म कथा /watch/QpS4WBovkjGv4 -बुद्ध जयन्तीको पवन दिनमा पशु बलि किन /watch/ssxSmTIFqP9FS - भारतीयले नै गरे प्रमाणित, बुद्ध नेपालमा जन्मका हुन /watch/AOI55vUU2WaU5 - महाऋषि पतञ्जलि को जन्म नेपालमा /watch/M1qsFlxc7PXcs

Category

Show more

Comments - 2