Duration 4:6

Jagga kinda nabalak ko manjuri kasari line / नाबालकको मंजुरी कसरी लिने/Nepal law

2 941 watched
0
97
Published 2 Dec 2021

About this video. यस भिडियोमा जग्गा खरिद गर्दा बिक्री कर ताका अंशियार हरु नावालक छन् अथवा घरमा छैनन् भने उनीहरूको मन्जुरी कसरी लिने भन्ने विषयको उत्तर दिने प्रयास गरिएको छ । About this channel. यस चेनल मा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्ने कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुन हरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ। तपाइँको कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा कमेन्ट बक्समा लेख्नुहोला । चेनलको प्रोमोसनका लागि सब्क्राइव गरिदिनुहुन अनुरोध गर्दछु । This is an informative channel nepal law related to law and justice. This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box You can ask any kind of legal question in comment box . Advice from Advocate Ram Prasad Gautam Plz like , share, comment and must Subscribe this channel. नाता कायम सम्बन्धी भिडियोको लिङक /watch/c7L_puH9e9L9_

Category

Show more

Comments - 19