Duration 17:54

Dhurmus,Suntali र रंगशालाको बिरोधगर्ने Hari udasi एकाएक रंगशाला बन्नुपर्ने पक्षमा।Creative Nepal TV.

65 332 watched
0
1.9 K
Published 5 Apr 2021

राजनैतिक बहस,सांगितिक मनोरंजन,नया नया प्रतिभाहरु साथै बिभिन्न ब्याक्ति र ब्याक्तित्वहरुसंग सुख दु:खको कुराकानी हेर्नकोलागि कृपया Creative Nepal TV लाई Like,Comment,Share संगै Subscribe गरेर Bell icon दबाउन नभुल्नु होला। हामी संधै तपाँईहरुको साथमा रहनेछौं। #Creative_Nepal_TV#Like_Subscribe_Share

Category

Show more

Comments - 626
  • @
    @CreativeNepalTV3 years ago Dhurmus,Suntali र रंगशालाको बिरोधगर्ने Hari udasi एकाएक रंगशाला बन्नुपर्ने पक्षमा।Creative Nepal TV. 26
  • @
    @dalrajghartimagar51363 years ago हरी उदासी जति कालाे छस उतीनै दिल बाट पनि कालाे छस कहले याता तिर बाेल्चछस कहिले उतातिर तेराे चाहै बङगारा झारनु नै परछ 53
  • @
    @user-oo9tv7xp7l3 years ago हरि उदास जि कैले कस्को कहिले कस्को बाङ्गगरा झार्ने काम बन्द गरेर बिकासतिर जुट्दा राम्रो होला 52
  • @
    @mirditvchannel31003 years ago खुसि लाग्याे हरिकाे मनमा हरि जाग्याे 🌹❤️👌🙏🙏 15
  • @
    @nilathapa18673 years ago अब चै बल्ल बुद्दी अायेछ हरीउदासे दाइ लाई 69
  • @
    @kabirsatyasagar98373 years ago यस्तो गर्नु भयो भने धेरै राम्रो दाइ बिकास गर्ने लाई साथ दिनु पर्छ।।। 7
  • @
    @karunamalla46213 years ago हरि जि शहि बोल्नु भयकोमा धन्नेबात छ चितबनबात है 5
  • @
    @entertainmentmobiletv3 years ago अहिले आएर मलाई यो मान्छे ठिक लाग्न थाले है 🙏🙏 9
  • @
    @hiraghimire22453 years ago हा हा हा तेहि भयर मिडिया मा बोल्दा सोच बिचार गरेर मात्र बोल्नुपर्छ । 11
  • @
    @hophopjumps73723 years ago "प्राय मानिसहरु सासले भन्दा नी बडी😘 कसैको आशले बाच्ने गर्छन !!!😘😘" 1
  • @
    @nepalimusic64433 years ago रङ्गशाला बन्नु पर्छ ,साथसाथै दुर्गम जिल्लाका गरिब जनताहरुलाइ अस्पताल हरु पनि बनाउ ,ज्यान बचाउने काम अझै ठुलाे हाे । 6
  • @
    @hemantabudathoki25483 years ago Now u come to the point mr. Hari udashi daju🙏🙏🙏 1
  • @
    @chudadevkota26033 years ago बोल्नु भन्दा 1 मिनेट सोच्नुपर्ने हो तर सकारात्मक कुरासँग सहमतिमा आउँदा सम्मान छ ल 2
  • @
    @alebalbahadur40773 years ago Ho yo honi kura hari udasi hami sable help ani saport garnu parxa rangasala ma sabko sanghars garnu paryo kasile dhurmus suntali lai naramro nasochnu plz 1
  • @
    @ramupaudel15773 years ago हरि दुई जिब्रे यौटै कुरा बोल सत्य बोल नत्र पहिला तरै बङ्गारा झर्ला। 1
  • @
    @lekhsonchhetri31743 years ago यसको बंगरा झार्नू पर्छ। कहिले बन्दै बन्दैन भन्छ कहिले बन्छ‌बन्छ भन्छ दुई जिब्रे यो हरि उदासि 1
  • @
    @debrajghartimagar30333 years ago त खाते काले अस्ति सम्म भत्काउने भने को थियोे आज कुरा अर्को कुरा गर्दा लाज छैन हैन यस्ता को किन इन्टरभ्यु लिए को 18
  • @
    @Vloggercbs3 years ago ईक्ष्याले दीयको पैसा किन फिर्तागर्ने उस्कोआसीर्वादले मनले दीयकोहुन्छ योपनि बुझ्ने गर्नुस है पैसाफिर्ता गर्निहैन लिनिहो आशीर्वाद कहीलेपनि फिर्ताहुदैन हाम्रो चलनमा है आशीर्वाद सम्झेर लिनुपर्छ कोसैलेपनि रीस्गर्नुहुदैन ल। 1
  • @
    @tilakmagorbabu15483 years ago विकास विरोधीलाई सजाय दिनु पर्छ अनि सलाम छ दाई हाम्रो देश को गहना धुर्मुस सुन्तली को साथ दिनु भएको छ कहिले साथ नछोड्नु सधैं हौसला दिनु होला जय नेपाल 1
  • @
    @madanpun71693 years ago Wa bhai wa..kati paisa ma bikeu hari g???yestai 2 paisa ma bikne haru samajik abhiyanta haru le garda yo desh ko yo gati vako ho...garib soja janta lutera desh bikas garnu parne salam x yesta kura lai saath dine nepali harulai ... 1
  • @
    @near_death95013 years ago यो हरि उदासी म सङ face to face हुनु पर्ने थियो अनि थाहा हुन्थियो बङगारा को कुरा ... 1
  • @
    @jibankumar89463 years ago ढिलै भए पनि हरी उदासी को बुद्दी पलाएछ खुसी लाग्यो अब दुई जिब्रे कुरा गरेको सुन्न नपरोस् । 1
  • @
    @badboy-un4nf3 years ago अहिले खाली रहेका जमिन मासेर भोली सरकारलाई जमिन चाहिँदा सरकार संग बार्गेनिङ गर्ने दलाली हुन यिनीहरु दुइ तर्फ बाट नाफा कमाउने लुटेरा हुन। सरकारी जमिन कुनै प्राइभेट संस्था फाउन्डेसन र कम्पनीलाई दिनुहुँदैन। सरकारी जमिन सरकारी प्रायोजनकै निम्ति प्रयोग गरिनुपर्छ। ... 1
  • @
    @kulbahadur24123 years ago हरि उदासी दहि चिउरे बोली ठिक लागेन मलाई बिरोध गर्दै हिन्ने मान्छे अहिले आएर ठिक्क पार्ने कस्तो रैछ नियत यस्तै हो भने अरुको बाङ्गारा त कुन्नी आफ्नै चाहिँ बाङ्गारा झार्न बेर लाग्दैन है सुध्रीनु आजै बाट हजुरको लागि भलाई हुने छ 1
  • @
    @sabitabhandari68913 years ago बल्ल चित्त बुझ्ने कुरा गर्नु भयो सरकार र जनता पक्ष दुबै सहकार्य गरेर बिकास गर्न सकिन्छ 1
  • @
    @buddhakumarirai24833 years ago Great job Hari dai, I am proud of you from DN Rai darjeeling India 2
  • @
    @mayahazarikahazarika17893 years ago RS 5000/= is nothing for us, Be an individual, We are in support of Dhurmus & Suntali. 1
  • @
    @cheerayousunam61663 years ago यो कस्को दबाब मा बोली फेरेको मिस्टर हरि अब चाहिँ तिम्रो बङ्गार झानु पर्ला जस्तो छ यो दुई जिब्रे कुरा नगर 1
  • @
    @bhanusharma89393 years ago कुनै पनि कुरा कित पुर्ण रुपमा बुझ्नु पर्यो वा त्यस सम्बन्धी कुरा अधुरो बुझ्दा हरि जि जस्तै जता पनि बङारा फोर्छु भन्ने हुनु भएन। 2
  • @
    @Utuber1113 years ago हरि उदासिलाइ मैले बङागारा फुत्किने गरि गाली गरेको थिए बल्ल ठेगनमा आएछ😂😂😂 6
  • @
    @durgabasnet47613 years ago चैत बैशाख मास को हावा जता नि चल्न सक्क्छ ।तेस्तै यो हरि उदासी भन्ने मान्छे रैछ 1
  • @
    @morningstarparkjimin5383 years ago हरि सरले भन्नुभको छ त जनताको मत बुझ्नु खोज्नु भाको भनेर नकारात्मक नसोची दिनु न सबै मिलेर सहयोग गर्नुपर्छ । राम्रो काम गर्ने धुर्मुस सुन्तलीलाई सलुट । 1
  • @
    @hbpapularshahi75773 years ago बल्ल आयो लयमा हरि उदासी राम्रो काम हो।। मानव भय पछि गल्ती हुन्छ।। 2
  • @
    @urcringe90073 years ago फटाहा कहिले के कहिले के । कसैले इन्को कुरा बिश्वास गर्नु हुन्न । 1
  • @
    @krishnasomai34413 years ago यस्को बोलिको ठेगाना होईनरछ पहिला के प्रमाण मा बिरोध गरेको थियोे फेरि अहिले आएर के प्रमाण भेत्ताएछर जो प्रमाण को आधार अनुसार फेरि बिरोध फिर्ता लिएछ 1
  • @
    @birbahadur66083 years ago Punne gautamle tik tauma leraexa hi hari udailai😀😀😀😀 4
  • @
    @resbahadurdarjibahadur42603 years ago हैन यो खुस्केको पो छ कि के हो । कहिले के बोल्छ कहिले के 7
  • @
    @user-qv5qb4pg9x3 years ago यो हरि उदास भनेको एक नम्बरको दुई जिब्रे रहेछ यो काम लाग्ने खालको मान्छे होइन है यो हाधी घोप्तेलाई चै सरकारले कडा भन्दा कडा कार्वाही कअरनउ पर्छ।हरि उदास शर्मिला वाइब सेम रहेछ। 1
  • @
    @raeedaya23803 years ago जे होस् कुरै नबुझी हावाको पछी लागेर बिरोध गरेको हरी उदासी बल्ल दिमागमा घुसेछ बिकास गर्न ज्यू कच भनेर 1
  • @
    @birubasnet29723 years ago यो हरी पनि कहिले कोसैको पक्षमा बोल्छ कोहीले कसैको पछेमा बोल्छ दिमाख खुस्कियो अस्को 1
  • @
    @hemantamagar38423 years ago यो फ्याउरो त ठाउँमा आएछ तर अझै एउटा तारा भन्ने फ्याँउरी चाई अझै उम्लिदै छ 😡 1
  • @
    @mohanneupane76833 years ago टैट ...
    योत एक नम्बरको दुइजिब्रे रहेछ ।
    2
  • @
    @sijan_offical73 years ago गोरु रछ, यो बुद्दी नभाको रछ, सोच्नु परोनी पहिला त्यतिकै बिरोधी हुन्छ। 1
  • @
    @abhirupsubbachemjung48013 years ago This is only one channel which can read all comments and liked.. keep it up Creative Nepal TV. 1
  • @
    @puskarthapa52563 years ago कस्तो बलियो हरि उदासी, सबै को बङ्गारा झार्ने नेपालमा अरु hari उदासी भन्दा बलियो को कोइ छैन 3
  • @
    @roshgurung91873 years ago यो हरि भाई दुई जिब्रे जस्तो भएन र
    एक एक दिन कुरा फेर्छ
    जे होस् बुद्धि आएछ good,, नत्र
    म त बङ्गारा झर्दिनु पर्यो भन्दै थिए 😂😂
    2
  • @
    @gobindasahi32753 years ago तारा बैनी मैले धेरै अन्तर्वाता हेरे हजुर को पनि तर आज सम्म हेर्दा हजुर लाई यति धेरै गाली गलौज गरेको पाए। सायद जग्गा उपलब्ध हुना साथ तपाई जस्तो ब्यक्तिले बिरोध गर्दा हुने थियो तर आज यति धेरै काम भै सकेपछी यसरी भत्काउछु भन्दा अलि राम्रो भयेन कि। मेरो ब्यक्तिगत सोचाइ भनेको तारा बैनी जस्तो एउटा बिज्ञ मान्छे ले यसरी बिरोध गर्दा अलि नराम्रो भयो कि जस्तो लागेको छ ! तसर्थ बैनी उहाँ हरुलाइ सपोर्ट गरेर आफ्नो उचाइ बढाउन पछि नपर्नु हुन अनुरोध गर्दछु। ... 2
  • @
    @bhupmaniadhikari7293 years ago सरकारले बजेट दिने हो भने चन्दा किन?????? 1
  • @
    @dangerjoney56483 years ago कसेर कान्को जाली फुट्ने गरि हान्नी मान्छे नपाको जाठा एउटा कुरा चटक्क काटेर टुङ्गो लाउन सक्दैनस्🤨🤨🤨🤨🤨 1
  • @
    @rob-bobseniorrapsongs35753 years ago Daath jarecha kya ho kasaile hari jhan udasi dhekhiyo tara rangasala lai support po garna thalyo. Who agrees vite and like here 1
  • @
    @jalimdhojgurung67333 years ago ल हरि उदासिलाई पाणेले रेबिजकाे भ्यक्सिन लगायछ, सहि वाटाेमा आयो। 1
  • @
    @bhuwanranamagar30803 years ago दै चिउरे भनेको यहि हो......जता पनि त्याप्प.... 1
  • @
    @MewahangVlogs3 years ago अब चही कहिले नि हिजोको दिन जस्तो नबोलेस र धुर्मुसको बरेमा बोल्नु भन्द अगाडी बोल्ने अफ्नो पहिचान बनयेरा आउनु होस। 1
  • @
    @jaydangaurajayjay18343 years ago ल ज्यान जोखिम हुनु भन्दा पहिले नै उदासी ज्यु को बुद्धि पलाय छ् !! स्वागत छ् 1
  • @
    @krishnabahadoor50393 years ago हरि उदासी बंगारे कैले के बोल्छ कहिले के बोल्छ, पृथ्वी गोलो छ!।घास खाने मान्छे!भने झै हो! 1
  • @
    @chhabilal56383 years ago Abo vane Hari Dai lain a ayxa la badai xa aba Tra baral Lai pani bartama lyaunu parxa 1
  • @
    @S3Entertainmentvlogs3 years ago यस्तालाई दहि चिउरे भन्छन यो भन्दा आगादिको interview मा म गएर रंगशाला भत्काउछु भन्ने अहिले आएर रंगशालाको खम्बा म हु रंगशाला भत्काउन लाई मलाई नाघेर जाउ रे होइन दाजु हजुर को कुरो बुझ्नै सकिएन। 1
  • @
    @bharatrana50623 years ago यो मान्छे सारै दहिचिउरे रैछ हो,जतापनी ठीक्क पार्ने। 3
  • @
    @SLPun-wu1ll3 years ago आफ्नै बङ्गरा झर्छ भनेर होला आज हरि ले कुरा फेरे को । 1
  • @
    @krishnarawat29973 years ago यसको बुद्धि आयो भनेर यसलाई छुट कदापि दिनु हुँदैन यसले अस्ति के के सम्म भनेको थियो पहिला एकचोटि हेर्नुहोस 1
  • @
    @bhimtamang59673 years ago थुक्का साल,दुई जिब्रे।हिजोसम्मा बिरोध गर्दै थिए आज सपोर्टर पो बनिसकेछ।नाम नै हरि ,कहाँ बाट हुन्छ,सत्य? 2
  • @
    @amarshrestha57943 years ago हैनहो दाजु तपाईको कतिवटा मुख छ एउटा मिडियामा के बोलेछ आर्को मिडियामा के बोल्नु हुन्छ 1
  • @
    @pradippandey84763 years ago याे भात मारा हिसाब किताब मिलेन्छ हिजाे सम्म अकाे कुरा अाज अकाे 1
  • @
    @santoshmahara98803 years ago तेहि भएर हो उदासी बस्न पाए थ्याच नबस्नु खान पाए क्वाप न खानु 1
  • @
    @somkhatri99793 years ago मुलाले हैसियत र आफ्नो परिचय देखायो चेला रे गुरु मुला गु खार हिडेर हुर्मुस र अर्जुन पाडेको बिरोध गरेर हिडिस भतुवा 1
  • @
    @parbatibudathoki82563 years ago हरिदाई लाई राम्राे साेचलागेकाेमा सलाेटछ 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 1
  • @
    @MsManepali3 years ago रेनु दहाल सहि हो भने । तारा बराल ले हाल्न खोजेको मुद्धा किन दर्ता हुदैन त ? अदालत रेनु दहालको हो ? कानुनि तरिकाले जग्गा पास हो भने साझा सवालमा सबैलाई अामुने सामुने सहभागि गराउं । अनि प्रस्ट हुन्छ । TU को नाममा जग्गा छ तर हिना मिना गर्ने अधिकार हुदैन। ... 1
  • @
    @manilalama92783 years ago तपाई आफ्नो तरिकाले बाच्नु गरि कस्को विषयमा होल्नु हुन्छ गरी कस्को विषयमा बोल्छ किन?? विचार व्यक्त गरियो भन्दैमा मुखमा जे अयो त्यहि बोल्न मिल्छ।आफ्नो चेलाले गरेको काम प्राति किन विरोध त?? त्यहि भाए र हरेक कुरा सोचेरा मात्र बोल्नु पर्छ भन्छ नी। देशको विकसको विरोध गर्न छोट्नु भाए छ खुशी लगियो आब बाट यस्तो कुरा केहि नबुझी नबोल्नु होला। धुर्मुस सुन्तली तथा पाटे लागयतको सम्पुर्ण टिमलाई अरोप लौनु भन्द पहिले १०० चोटी सोचेरा बोल्नु होला। ... 1
  • @
    @sunilrai37433 years ago कुरा नबुझि बोल्नु र काग्को पछाडि दाैडिने मान्छेहरु यस्तै हरी उदासी जस्ताको काम छैन 1
  • @
    @jivanmagar86603 years ago हैन यो हरि ले कस्तो कस्तो कुरा गर्छ यार मुख पनि बोल्छ अनि चाक पनि बोल्छ यार 1
  • @
    @bishukuinkel74173 years ago जाे मान्छे भित्र देखि राम्रो साेचकाे हुन्छ तेसले दिनमा ३ पटक कुरा फेर्दैन तेसैले यस्ता मान्छे संग टाढै बसेकाे राम्रो यस्ता मान्छेलाई राम्रो मान्छे मानिदैन यस्ता लाई शैदान्तिक मान्छे भनिदैन 4
  • @
    @jayaramgaharaj2563 years ago Hari dada pahile pani ramrai bolnu vathyo jasto lagxa 1