कैलालीको धनगढीमा इ–रिक्साको चाप अत्यधिक बढेको भन्दै उप महानगरपालिकाले नयाँ इ–रिक्सा दर्तामा रोक लगाएको छ । योसँगै अब नयाँ विद्युतिय रिक्सा दर्ता गर्न पाइने छैन । व्यवसायीको विरोधकै बिच स्थानीय सरकारको यस निर्णयलाई प्रदेश सरकारले पनि स्वीकृति दिएको छ ।
SUBSCRIBE:
/user/news24tvchannelhttps://www.instagram.com/nbcnepal/https://www.tiktok.com/@ news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews