Duration 3:45

तिमीले त हाेईन | | Timle Ta Hoina | | BUNU SHRESTHA | | Bachchu Kailash | | new nepali cover song 2021

790 watched
0
37
Published 3 Jul 2021

Nepali Adhunik Song - Timle Ta Hoina Singer –Bachchu Kailash Lyrics –Kshetra Pratap Adhikari Music – Nati Kagi Music re arrange By : Niren Moktan Cover -Bunu Shrestha LYRICS तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् (त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे रुँदा पनि जाँदै नजाने २) माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे रुँदा पनि जाँदै नजाने तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् (एकाेहाेराे माया हाे कि के भनेर साेधुँ मलाई पिर पर्नु पराे नि २) सपनीमा त्यति गाढा विपनीमा टाढा याे मायाले गर्नु गराे नी तिमीले त हाेईन तिम्रा भाकाहरुले मेराे मुटु छाेई सकेछन् मैले पनि हाेईन मेरा अाँखाहरुले तिम्राे लागि राेई सकेछन् Find Me on : #BunuShrestha#Bachchu Kailash#newnepalicoversong2021 Instagram-https://www.instagram.com/bunu.shrestha -~-~~-~~~-~~-~- Please watch: "Aau Sathi (आउ साथी) | Nepali Song 2022, Madan Krishna, Hari Bansha, Ramkrishna, Anju, Shiva, Ashmita" /watch/0EQGQIujNXqjG -~-~~-~~~-~~-~-

Category

Show more

Comments - 10