Duration 2:15

कोरोनाबाट बच्ने गंगारामको आइडिया | | गंगारामको गाडी | | Gangaram Khaijuko Gadi Baa 4 Kha 2724

1 973 watched
0
9
Published 29 Oct 2020

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएपछि भक्तपुर-काठमाडौं रूटमा गाडी चलाउने गंगाराम खाइजुले कोरोना संक्रमणबाट बच्न गजबको तरिका अपनाएका छन्। बसको भित्ताभरि कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने उपाय र जानकारीले भरिएका पम्पलेट छन् भने ड्राइभर गंगाराम आफैले माइकिङ गर्दै भाडा उठाउँछन्। #Gangaramkhaiju #Covid19Nepal #Coronavirus #kathmandu

Category

Show more

Comments - 0