Duration 4:50

ताेरि पहेलै गीत सुटिङ रिपोर्ट

145 watched
0
11
Published 17 Aug 2021

नमस्कार सम्पूर्ण दर्शक महानुभवहरुमा , काेभिडकाे कहरकाे बाबजुद पनि मेराे पहिलाे गीत ताेरि पहेलै छिटै बजारमा लिएर अाउने प्रयास गरिरहेकाे छु । यस गीतकाे शब्द सङ्गीत केशबराज चाैलागाइकाे रहेकाे छ भने अावाज विनाेद दनुवार, सुरज शाह र पार्वति कार्कीकाे रहेकाे छ । एरेन्ज रामकृष्ण थापा दाजुकाे रहेकाे छ भने रेकर्डिङ पिक स्टुडियाेमा भएको छ । सुरज शाहकाे लगानीमा बनेकाे यश भिडियाेले पक्कै पनि हजुरहरुकाे मन जित्नेछ भन्ने अाशा लिएको छु । धन्यवाद

Category

Show more

Comments - 6