Duration 35:45

नेपालमा निर्वाचन प्रणाली (कक्षा—११, पाठ—८.३)

12 978 watched
0
295
Published 21 Jul 2021

#निर्मल_कुलुङ#सामाजिक_अध्ययन_तथा_जीवनाेपयाेगी_शिक्षा# नेपालमा समानुपातिक निर्वाचन प्रणाली कार्यान्वयन गरेकाे धेरै बर्ष भएकै छैन । अनि प्रत्यक्ष निर्वाचन प्रणालीले सबै वर्ग, जाति, धर्म, लिङ्ग र क्षेत्रकाे प्रतिनिधित्व गर्न नसकेकाे घामजस्तै छर्लङ्ग छ । यसै सन्दर्भमा नेपालमा के कस्ताे निर्वाचन प्रणाली रहेकाे छ र तिनिहरूका के कस्ता सवल र निर्वल पक्षहरू रहका छन् भन्ने सवालमा याे भिडियाे अत्यन्तै सहयाेगी हुनेछ । मूलतः कक्षा—११ का भाइबैनीहरूलाइ उनीहरूकाे पाठ्यक्रम भित्रकै पाठ पनि भएकाेले उनीहरूलाइ केही सहयाेग पुगाेस् भन्ने हेतुले नै याे भिडियाे सामग्री तयार पारेकाे हुँ । यहाँहरूले सहर्ष स्वीकार्नुहुन्छ भन्ने विश्वास छ । Please ! share your opinions and comments about this video, share it if you find it useful. Social Online class is a YouTube channel where you will find videos based on course books and curriculum of class-8, 9, 10, 11 and 12. Students can watch and revise lessons of their course books when they will come online. There are mostly lecture based videos including solution of difficult question's answers, too. This channel will assist a lot in studies to students. New video will be posted as soon as possible. Thanks for watching. Follow me on: https://classroom.google.com/c/MjUyNTkxNTM0NDM3?cjc=fonpve4 https://classroom.google.com/c/MjYyNDczMjYwODA1?cjc=yafkrlo https://classroom.google.com/c/NTIwNjc0NDcwNTFa?cjc=lcmf7pp Gmail ID: rainirmal897@gmail.com urlabarigajalmanch@gmail.com YouTube Channel: उर्लाबारी गजल मञ्च Facebook Page: उर्लाबारी गजल मञ्च Facebook: Nirmal Kulung Twitter : @Nirmal96301902

Category

Show more

Comments - 10